मत गणना अपडेट : कालिगण्डकीमा एमालेकाे अग्रता

३१ बैशाख , २०७९

कालिगण्डकी न्युज।

स्याङजाको कालिगण्डकी गाउँपालिकामा मत गणना सुरू भइसकेकाे छ । वडा नम्बर १ को १९३ मत गणना सकिँदा एमालेका पालिका अध्यक्ष उम्मेदवार खिम वहादुर थापाले अग्रता लिएका छन् । उनले १४९ मत ल्याएका छन् । यस्तै गठवन्धन बाट कांग्रेसकी अध्यक्ष उम्मेदवार माया रानाले ३६ मत पाएकी छन् ।

उपाध्यक्षमा एमालेकी सावित्रा कोइराला १३१, गठबन्धन बाट राष्ट्रिय जनमुक्तिका बम बहादुर लामिछानेले ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिए ।
वडा अध्यक्षका एमाले उम्मेदवार कृष्ण बहादुर लमिछानेले १५० मत प्राप्त गर्दा कांग्रेसका प्रतिद्वन्दी पृथ वहादुर सोमैले ३७ मत प्राप्त गरेका छ्न
अन्य वडा सदस्यहरुले गठवन्धनलाई निकै पछाडी पार्दै अग्रता लिएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Discussion about this post

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस