बेहुली लिएर फर्किँदै गरेकाे जीप दुर्घटना

२२ माघ, २०७८

कालिगण्डकी न्यूज

प्यूठानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार जिल्लाको नौबाहिनी गाउँपालिकाबाट गौमुखी जाँदै गरेको ग १ ज ५०९२ नम्बर जीप शनिबार बिहान दुर्घटना भएको हो ।

६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।जीपमा जम्मा १३ जना सवार रहेको उनले बताए । उनकाअनुसार बेहुली लिएर गएको जिप दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Discussion about this post

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस