नेपाली कांग्रेसको खुल्ला तर्फको मतगणना शुरु

नेपाली कांग्रेसका जना खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरुभएको छ।

  1. काठमाडौमा आयोजना गरिएको १४औं महाधिवेशनअन्तर्गत सभापतिदेखि सहमहामन्त्रीसम्मको मतगणना सकिएपछि अब केन्द्रीय सदस्यको मतगणना शुरु भएको छ।  जम्मा ३५ जना खुला केन्द्रीय सदस्य पद तोकिएको भएपनि ९९ जनाले आकांक्षीहरुले उम्मेदवारी दिएर मतपरिणाको प्रतिक्षामा छन्।

कांग्रेसको सबै पदाधिकारीको मतगणना शुक्रबार नै सम्पन्न भइसकेको छ भने अन्य कलस्टरका केन्द्रीय सदस्यको मत गणना पनि सकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Discussion about this post

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस