एमाले सचिवहरुको वरीयताक्रम हेरफेर

 

नेकपा एमालेले दशौं महाधिवेशनबाट निर्वाचित सात सचिवको वरीयताक्रम पुननिर्धारण गरिएको छ। नयाँ वरीयता क्रमअनुसारमा पनि सचिव टोपबहादुर रायमाझी भने पहिलो स्थानमा नै सुरक्षित भएका छन् । अन्य सचिव हरुको वरीयताक्रम क्रमशः लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्यालको वरीयता कायम गरिएको छ ।

  • यसअघि गोकर्ण विष्ट र योगेश भट्टराई सचिव द्वय छविलाल विश्वकर्मा र रघुवीर महासेठभन्दा पछाडि परेका थिए । नयाँ वरीयताअनुसार विष्ट र भट्टराई माथि उक्लिएका छन् भने विश्वकर्मा र महासेठ पछाडि परेका छन्!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Discussion about this post

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस