३० वैशाख , २०७९ स्याङजा । स्याङजाको कालिगण्डकी गाउपालिकामा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ मतदान समयसीमा समाप्त भएपछी दिनको ५ बजेसम्म कालिगण्डकी गाउपालिका भित्रका १५ मतदान केन्द्रबाट करिब ६८ प्रतिशत मत खसेको कालिगण्डकी स्थित निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगको कार्यालयले जानकारी गराएको छ । खसेको कुल मतपरिणाम अनुसार नेकपा एमालेका गउपालिका अध्यक्ष पदका उम्मेदवार खिम थापा, उपाध्यक्ष पदका उम्मेदवार सावित्रा कोइरालाको जित सुनिशिचत भएको छ भने एवं वडा नं १, ३, ५, ६ र ७ वडा अध्यक्ष सहित प्रस्ट बहुमतले एमालेले विजय प्राप्त गर्ने देखिएको छ । वडा नं २ मा नेपाली...
कार्यालय : कालिगण्डकी, स्याङ्गजा
कम्पनि दर्ता : 223323/076/077
सम्पर्क नम्वर : 9856066576, 9847033576
Email : news@kaligandakinews.com